JhakashPay - नेपाली Recharge र Bill Payment App

Cliente Freelancer · Remoto · Remoto · freelance · mid · 30–250 USD

Publicada el 2026-07-24

Descripción de la oferta

परियोजनाको शीर्षक: 'JhakashPay — नेपालका लागि Recharge तथा Bill Payment Android App विकास'। परियोजनाको विवरणः म नेपालका लागि 'JhakashPay' नामको Android App विकास गराउन चाहन्छु। पहिलो संस्करण (MVP) मा प्रयोगकर्ता दर्ता र लगइन, मोबाइल रिचार्ज, बिजुली/इन्टरनेट/टीभी बिल भुक्तानी, ट्रान्ज्याक्सन इतिहास, प्रयोगकर्ता प्रोफाइल, एडमिन प्यानल, र भविष्यमा नयाँ सुविधा थप्न मिल्ने संरचना चाहिन्छ। आवश्यक सीप हरूमा Flutter, Android App विकास, Payment API Integration (ज स्तै: eS ewa, Khalti, Fone pay आदि), र Firebase वा समान Backend को अनुभव हुनुप र्छ। महत्त्व पूर्ण सर्त हरू: परियोजना पूरा भएपछि सम्पूर्ण Source Code, Project Files, Documentation र आवश्यक Access मेरो स्वामित्वमा हस्तान्त रण गर्नुप र्छ, App को पूर्ण अधिकार मेरो हुनेछ, सफा र राम्रोसँग व्यवस्थित code लेखिनुपर्छ, र फिनटेक वा पेमेंट app बनाएको अनुभव भएका डेभेलपर लाई प्राथमिकता दिइ नेछ। Note : : Budget: This is an MVP (first phase) project. My initial budget is around USD 130–160. If the work quality is good, I plan to continue with the same developer for future phases and additional features.

Skills

Fuente original: freelancer

Análisis JobHunter